नेपाल क्रिकेट संघको लापरबाहीले एनपीएल सकिएको तीन दिनसम्म पनि हटेन फोहोरको डङ्गुर
काठमाण्डू, नेपाल क्रिकेट संघले (क्यानले) आयोजना गरेको पहिलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) सकिएको आज ३ दिन भयो । त्रिवि खेलमैदानमा फोहोेरको डङ्गुर थुप्रिएको छ। झन्डै एक अर्ब बढी व्यापार गर्न सफल सो प्रतियोगितामा क्यानले त्रिभुवन विश्वविद्यालयलाई कुनै आर्थिक सहयोग गरेको छैन। उल्टै खेलमैदान र वरपर फोहोर छाडेर गएको छ। फोहोरका कारण त्रिवि क्षेत्र दुर्गन्धित हुन थालेको छ ।…
सम्पत्ती न्यूज
८ पुष २०८१, सोमबार