तारकेश्वरमा पहिरोले घर पुर्दा बाबु–छोरीको मृत्यु
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गणेशकी श्रीमती घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण…
सम्पत्ती न्यूज
२१ श्रावण २०८०, आईतवार