मौसमः कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?
काठमाडौं । आज देशका सबै भागमा आंशिकदेखि साधरणतया बदली रहने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको विभागका अनुसार हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र…
सम्पत्ती न्यूज
९ भाद्र २०८१, आईतवार