होली खेलेर सुनकोशीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । उनीहरु नुहाउन नदीमा जाँदा आज दिउँसो वेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा –१४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् । त्रियुगा –१४ का वडाअध्यक्ष हेमराज मगरका…
सम्पत्ती न्यूज
११ चैत्र २०८०, आईतवार