रौतहटको मौलापुर दलित बस्तीमा आगलागी, लाखौंको क्षति
रौतहट । आज बिहान जिल्ला रौतहट मौलापुर न.पा. वडा नं.२ दलित बस्तीमा खर र बसाले बनेको फुसको गोठघरमा आगलागी भएको समाचार प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार बिहान ०५:१० बजेको समयमा उक्त स्थानमा आगलागी भएकाे हाे । इलाका प्रहरी मौलापुरमा आगलागी भएको जानकारी प्राप्तभएसगै प्र.स.नि.सिकिन्द्र साह कानुको कमाण्डमा घटना स्थाल पुगेको थियाे । त्यहाँ अहिले प्रहरी र स्थानीयबासी सहयाेगमा आगाे…
सम्पत्ती न्यूज
२८ चैत्र २०८०, बुधबार