सचिव ढुङ्गाना अनिवार्य अवकाशमा
काठमाडौँ-नेपाल सरकारका सचिव शिशिर कुमार ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अवकाश लिएका हुन् । अनिवार्य अवकाश पाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलवार बिदाइ गरेको हो। माघ २० गतेबाट अनिवार्य अवकाश पाउने ढुङ्गानालाई सार्वजनिक बिदा परेको कारण मङ्गलवारनै बिदाइ गरिएको छ । २०५४ कार्तिक १२ गते हवाई विभाग अन्तर्गत एयर ट्रान्सपोर्ट सपोर्ट केन्द्रमा शाखा अधिकृतबाट जागिरे जीवन शुरु गरेका ढुङ्गानाले नेपाल…
सम्पत्ती न्यूज
१८ माघ २०७८, मंगलवार