२०८४ मा गठबन्धन गरेर जान्छु भन्यो भने कांग्रेस एक रहँदैन : गगन थापा
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताएका छन्। बिहीबार नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको दशैं शुभकामना कार्यक्रममा सम्बोधन गर्दै थापाले गठबन्धन गरिए कांग्रेस एक नरहने चेतावनी पनि दिए। '०८४ सालमा चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौं । यो कसैले कल्पनै नगरे हुन्छ । यदि कसैले गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली…
सम्पत्ती न्यूज
२ कार्तिक २०८०, बिहीबार