युरोपियन क्लबको डेब्यू खेलमै साम्बाले गरिन् गोल
काठमाडौं– युरोपियन क्लब इजरायलको हापोएल रानाना पुगेकी नेपाली महिला राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले डेब्यू खेलमै गोल गरेकी छिन् । अनेथा कपअन्तर्गत बिहीबार भएको खेलमा उनले हादेराविरुद्ध डेब्यू खेल खेल्दै गोल समेत गरेकी हुन्। साम्बाको १ र अर्का खेलाडी अदी गोल्डेनको १ गोल मद्दतमा रानानाले हदेरालाई २–० ले हरायो। योसँगै साम्बा युरोपियन क्लबका लागि गोल गर्ने पहिलो नेपाली खेलाडी…
सम्पत्ती न्यूज
१ भाद्र २०८०, शुक्रबार