चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौँ ढुवानी
काठमाण्डौँ । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ ।११ महिना गोदाममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौँतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबिच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ ।तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक…
सम्पत्ती न्यूज
७ बैशाख २०८१, शुक्रबार