image

सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइदैं

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो । उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि काठमाडौं ल्याउन लागिएको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कास्कीका अनुसार स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । उनीविरुद्ध…

सम्पत्ती न्यूज
११ मंसिर २०८१, मंगलवार