तिन देशका लागि आयो सिफारिस एग्रिमो राजदूतको
काठमाडौँ । परराष्ट्र मन्त्रालयका तीन सहसचिवको एग्रिमो आएको छ । सरकारले राजदूतमा सिफारिस गरेका तीन सहसचिवको एग्रिमो आएको हो । फ्रान्सका लागि राजदूतमा सिफारिस भएका सुधिर भट्टराई, युनाईटेड अरब इमिरेट्स (यूएई)का लागि राजदूतमा सिफारिस भएका तेजबहादुर क्षेत्री र कुवेतका लागि सिफारिस भएका सहसचिव घनश्याम लम्सालका एग्रिमो सम्बन्धित देशले स्वीकृत गरी पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । अब उक्त एग्रिमो…
सम्पत्ती न्यूज
१० भाद्र २०८०, आईतवार