देसका सबै तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
देसका सबै तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन काठमाडौं-स्वास्थ्य मन्त्रालयले सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई सावधानी अपनाउन निर्देशन दिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै जिल्ला, प्रदेश र स्थानीय तहलाई सावधानी अपनाउन निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट थप फैलन नदिन भन्दै सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो । भाइरसका नयाँ…
सम्पत्ती न्यूज
१८ पुष २०७८, आईतवार