शाखा अधिकृतको विज्ञापन रोक्न उच्च अदालतको अन्तरिम आदेश
शाखा अधिकृतको विज्ञापन रोक्न उच्च अदालतको अन्तरिम आदेश काठमाडौँ-शाखा अधिकृतको विज्ञापन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । गत मङ्सिर २९ गते प्रकाशित नं. ४१८/०७८/०७९ को बढुवा सूचना र ४१९/०७८/०७९ को विज्ञापनको सवालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगलाई विपक्षी बनाई दायर गरिएको रिटमा न्यायाधीश राम बहादुर थापाको एकल इजलासले यही पुस १८…
सम्पत्ती न्यूज
१४ पुष २०७८, बुधबार