कास्की अदालतमा रविसँग ३ घण्टा बयान, फेरि भने- थाहा छैन!
पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतलाई ३ घण्टा लामो बयान दिएका छन्। न्यायाधीश नीतिज राईको इजलासमा रविले बयान दिएका हुन्। बयानका क्रममा उनले यसअघि दाबी गर्दै आएजस्तै ‘कुनै पनि विषय थाहा छैन’ भन्ने उल्लेख गरेका थिए। रविको बयान नसकिएकाले शुक्रबार पनि उनीसँग राई इजलासले बयान लिने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। लामिछानेमाथि सहकारी…
सम्पत्ती न्यूज
११ पुष २०८१, बिहीबार