पर्यटन बोर्डका कर्मचारी आन्दोलित
काठमाडौँ । नेपाल पर्यटन बोर्ड कर्मचारी सङ्गठन र नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले संयुक्त रूपमा विभिन्न मागहरू तत्काल सम्बोधन गर्न माग गरेका छन् । नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बन्द भएको राजस्व कार्यालय तत्काल सुचारु गर्न र पर्यटक सेवा शुल्कसम्बन्धी विवाद समाधान गर्न माग गरेका छन् । बोर्डको चालु आर्थिक वर्ष २०७९/८० को आम्दानी प्रक्षेपण स्वभाविक, प्राकृतिक, यथार्थपरक र…
सम्पत्ती न्यूज
७ आश्विन २०७९, शुक्रबार