शेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं ।आगामी आर्थिक वर्षको बजेटमा गरिएका करको नयाँ व्यवस्थाका कारण नेपाली धितोपत्र बजारमा ‘प्यानिक सेल’ देखिएको छ। नयाँ व्यवस्थाले करको दरबारे अन्योलता सिर्जना गरेपछि लगानीकर्ताहरु ‘प्यानिक’ भई शेयर बिक्री गर्न थालेका हुन्। साताको कारोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ३८.८३ अंकले घटेर एक हजार ८ सय ७९ दशमलब…
सम्पत्ती न्यूज
१७ जेष्ठ २०८०, बुधबार