image

भण्डारीले संविधानलाई लात हानेपछि शीर्ष नेताद्वारा आलोचना

काठमाडौं । नेपाली कांग्रेससहित ४ दलका शीर्ष नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाविरुद्धको हर्कत भनेर कठोर आलोचना गरेका छन् । मंगलबार बालुवाटारमा बसेको ४ दलका शीर्ष नेताहरूको बैठकपछि जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीको कदमविरुद्ध सचेत रहन आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको यो कदमका विरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक…

सम्पत्ती न्यूज
६ आश्विन २०७९, बिहीबार