एकिकृत प्रगतिशिल ईन्जिनियर समूहद्वारा राहत बितरण
सप्तरी-एकिकृत प्रगतिशिल ईन्जिनियर समूहले राहत वितरण गरेको छ । ईन्जिनियर समूहले राजविराज नगरपालिका वार्ड नम्वर १२ नवटोल सिंगियौन सदा टोलमा राहत वितरण गरेको हो । अति बिपन्नको बसोबास रहेको उक्त टोलमा करिब ७ दिन अगाडी सामान्य विषयमा दलित-दलित विच बिवाद तथा झगडा हुदाँ हरदेव सदा को मृत्यू भएको थियो । आर्थिक स्थिती अति नै दयनिय रहेको मृतक सदाको ६ जना…
सम्पत्ती न्यूज
९ फाल्गुन २०७८, सोमबार