ad image
sampatti news logo
E-Paper
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • आर्थिक समाचार
  • प्रशासन
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • पर्यटन
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाचार
  • राशीफल

खोजी गर्नुहोस्

image

नवनियुक्त राज्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन्  । जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रीपरिषद् विस्तार गरेका हुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्कीलाई आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथ गराएका छन् ।

सम्पत्ती न्यूज
१२ चैत्र २०८०, सोमबार
image

अस्पतालका प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१२ चैत्र २०८०, सोमबार
image

नेप्सेमा दोहोरो अंकको गिरावटसंगै कारोबार पनि घट्यो

१२ चैत्र २०८०, सोमबार
image

शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छ: प्रधानमन्त्री दाहाल

१२ चैत्र २०८०, सोमबार
image

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुईजनाको हत्या

१२ चैत्र २०८०, सोमबार
image

सुनकाेशी खाेलामा बेपत्ता भएका बालबालिकाकाे खाेजीकाे लागि सशस्त्र प्रहरी परिचालन

१२ चैत्र २०८०, सोमबार
image

आज तराई प्रदेशमा हाेली पर्व मनाइँदै

१२ चैत्र २०८०, सोमबार
image

आजकाे माैसम : यी प्रदेशमा वर्षाकाे सम्भावना

१२ चैत्र २०८०, सोमबार
image

होली खेलेर सुनकोशीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

११ चैत्र २०८०, आईतवार
image

होलीमा जथाभावी रङ्ग दल्ने २७७ जना पक्राउ

११ चैत्र २०८०, आईतवार
image

होलीपर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गराेस् : प्रधानमन्त्री

११ चैत्र २०८०, आईतवार
image

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने राष्ट्रपतिकाे विश्वास

११ चैत्र २०८०, आईतवार
image

कस्ताे रहला आजकाे माैसम ?

११ चैत्र २०८०, आईतवार
image

राजविराजका सव-इन्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

१० चैत्र २०८०, शनिबार
image

होलि खर्च जुटाउने नाममा रौतहट चेतनगर क्षेत्रका जङ्गल बिनास तीब्र

१० चैत्र २०८०, शनिबार
<< 1 … 254 255 256 257 258 … 712 >>
sampatti news logo

Sampatti News Pvt. Ltd.

Department of Information Reg. No: 0000-0000 / 00
  • Bijulibazar-10, Kathmandu, Nepal.
  • newssampatti@gmail.com
  • info@sampattinews.com
  • +977-01-5244466
  • +977-9851076210

सम्पत्ती न्यूज टिम

  • सल्लाहकार सम्पादक : गोविन्द प्रसाद चौलागाईं

सम्पत्ती न्यूज

  • हाम्राे बारेमा
  • सम्पर्क

सामाजिक सञ्जाल

समाचार लिंकहरु

  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • विचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रिय
  • समाज
  • कृषि

© copyright 2018-2026 and all right reserved to sampattinews.com. Developed & Maintained by: Iceberg Technology

विज्ञापनको लागि

  • +977-01-5244466,
  • +977-9851076210