इलाम उपनिर्वाचन नतिजामाः कांग्रेसको अग्रता
इलाम । इलाम–२ मा सुरु भएको मत गणना स्थल गौतमबुद्ध सभा गृहको बाहिर नतिजा पर्खेर मतदाता, राजनीतिक दलहरु पर्खिरहेका छन्। दिउँसो १२ बजे सुरु भएको मतगणनाको पहिलो नतिजा आइसकेको छ। प्रारम्भिक नतिजामा कांग्रेसका नम्बर खड्काले अग्रता लिएका छन् । उनले ६५७ मत ल्याएका छन् । एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाउनुभएको छ भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १२७ मत ल्याएका…
सम्पत्ती न्यूज
१६ बैशाख २०८१, आईतवार