बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
काठमाडौं । काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनी पूर्वसैनिक हुन् ।गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। चैत ११ गते मृत फेला परेकी…
सम्पत्ती न्यूज
१ जेष्ठ २०८२, बुधबार