रवि लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्पसनबीच भेटवार्ता भएको छ। बुधवार सभापति लामिछाने भेट्न राजदूत थम्पसन पार्टी कार्यालय वनस्थली पुगेर भेट गरेका हुन् । भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागी थिए। भेटघाटमा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल…
सम्पत्ती न्यूज
६ भाद्र २०८०, बुधबार