मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीदका परिवारलाई आर्थिक सहयोग गर्ने
जनकपुरधाम । सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीदका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको हो । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका लागि छात्रवृत्ति समेत दिन लागेको हो । प्रतिष्ठानका संयोजकसमेत रहेका गृह तथा संचारमन्त्री भरत साहले…
सम्पत्ती न्यूज
१६ असार २०७९, बिहीबार