गुमनाम ई – भिलेज : निरन्तरताको प्रयास
गुमनाम ई – भिलेज : निरन्तरताको प्रयास काभ्रेपलाञ्चोक-नौ वर्षअघि आधुनिकतासँगै विश्वबजार प्रविधिमा रुमलिँदै गरेका बेला काभ्रेपलाञ्चोकको ‘चार मण्डन–तीन देउपुर’ भनिने मण्डनदेउपुर नगरपालिका सूचना–प्रविधि उपयोगको अवस्थामा थियो । तत्कालीन मण्डनका चार र देउपुरका तीन गाविसमा स्थानीय शैक्षिक नमूना ग्रामीण विकास केन्द्रद्वारा शिक्षा, स्वास्थ्य र कृषिमा आधुनिकतासँगै प्रविधियुक्त गाउँ बनाउन थालिएको थियो । जसलाई ‘इ–भिलेज’ नामाकरण गरियो । करिब तीन वर्ष ई–भिलेजका…
सम्पत्ती न्यूज
१२ पुष २०७८, सोमबार