image

राहदानी दुरुपयोगको अनुसन्धानमा रास्वापा सभापति लामिछानेलाई मुद्दा नचलाउने निर्णय विरुद्ध परेको रिट फुयाल र निरौलाको इजलासमा

काठमाण्डू, राहदानी दुरुपयोगको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुद्दा नचलाउने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदन सोमबार पेशीमा चढेको छ । महान्यायाधिवक्ताको कार्यालय र लामिछाने विरुद्धको निवेदन न्यायाधीशहरु हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशीमा परेको हो । प्रहरीले मुद्दा नचल्ने भनी तयार पारेको राय सरकारी वकिल कार्यालयले अनुमोदन गरेको थियो । र, तहगत हुँदै तात्कालीन महान्यायाधिवक्ता दिनमणि…

सम्पत्ती न्यूज
१६ मंसिर २०८१, आईतवार