सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई छैठौं पटक अदालतमा उपस्थित गराईंदै
पोखरा, सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालत लगिँदै छ। पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लो पटक गत मंसिर ९ गते कास्की जिल्ला अदालतले १५ दिनको समय दिएको थियो। अदालतले दिएको समय शुक्रबार राति सकिए पनि हिजो शनिबार परेकाले लामिछानेलाई आज मात्रै अदालतमा पेश गर्न…
सम्पत्ती न्यूज
२२ मंसिर २०८१, शनिबार