image

गौशाला धर्मशाला खाली गराउन गएको महानगर प्रहरी र स्थानीयबीच धकेलाधकेल, महानगरले डोजर चलाए ढुंगामुढा गर्ने स्थानीयको चेतावनी

काठमाण्डू, काठमाडौंको गौशालामा काठमाडौं महानगरपालिकाको प्रहरी बल र स्थानीयबीच तनावको स्थिति सिर्जना भएको छ । फुटपाथ अतिक्रमण गरी बनाइएको संरचना भत्काउन शुक्रबार महानगर प्रहरीको टोली डोजरसहित पुगेपछि स्थानीय सडकमा उत्रिएपछि तनाव सिर्जना भएको हो । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमति संरचनामा डोजर चलाउने तयारी गरेको थियो । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो ।…

सम्पत्ती न्यूज
३० कार्तिक २०८१, शुक्रबार