नेपालकै सबैभन्दा ठूलो जग्गा घोटाला काण्ड राजनीतिक ‘कनेक्सन’ आरजुदेखि रेशम चौधरीसम्म
टीकापुर (कैलाली) । कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको झण्डै ३० बिघा (६०० कठ्ठा) सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारी भनिने राजनीतिक कार्यकर्ताले नेता, आफन्त र दलका कार्यकर्तालाई वितरण गरेको भेटिएको छ । पञ्चायतकालमा टीकापुर क्षेत्रको विकास गर्ने असल उद्देश्यले स्थापित टीकापुर विकास समितिका पदाधिकारीले बहुदलीय शासन प्रणाली स्थापना भएयता जग्गा वितरणमा मनपरी गरेको भेटिएको छ । लामो समय लगाएर अख्तियार…
सम्पत्ती न्यूज
८ भाद्र २०८०, शुक्रबार