सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति लामिछाने र जोशीलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पोखरा, सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । कास्की जिल्ला अदालतले रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरेको छ। जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार जोशीलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यस्तै, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५…
सम्पत्ती न्यूज
२५ पुष २०८१, बिहीबार