अख्तियारको कार्यालय कञ्चनपुरमा भ्रष्टाचारका यती धेरै उजुरी
सुदूरपश्चिम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा भ्रष्टाचारका ८ सय मुद्दा दर्ता भएका छन् ।हरेक महिना कम्तिमा एक सयको संख्यामा भ्रष्टाचारका मुद्दा अख्तियारको कार्यालय कञ्चनपुरमा दर्ता हुँदै आएको पाइएको हो । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट अनियिमतता विरुद्धका उजुरी दर्ता हुनेक्रम बढेको हो । विभिन्न माध्यमको प्रयोग गरेर सेवाग्राहीले धमाधम अख्तियारमा उजुरी दिन थालेका छन् ।सबैभन्दा बढी उजुरी स्थानीय तहसँग…
सम्पत्ती न्यूज
२१ बैशाख २०८१, शुक्रबार