४ कर्मचारीलाई अधिकृत र ६ जना कर्मचारीलाई उपसचिव तहमा बढुवाका लागि सिफारिस (सुचिसहित)
काठमाडाैं । बढुवा सिफारिस समितिका पछिल्ला बैंठकले चार जना कर्मचारीलाई अधिकृत तहमा र ६ जना कर्मचारीलाई उपसचिव तहमा बढुवाका लागि सिफारिस गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका ४ कर्मचारी अधिकृत तहमा बढुवाका लागि सिफिारिस भएका छन् । यस्तै समितिको पछिल्ला बैठकले नेपाल इञ्जिनियरिङ सेवातर्फका कर्मचारीहरुको बढुवा सिफारिस गरेको हो । ६ जना अधिकृत वा सो सरहका कर्मचारीहरुलाई उपसचिव तहमा…
सम्पत्ती न्यूज
१७ चैत्र २०७९, शुक्रबार