सिमलताल बस दुर्घटनाः ८ यात्रुको शव फेला, ४ जनाको सनाखत हुन बाँकी
काठमाडौं। गत असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा भएको बस दुर्घटनामा बेपत्तामध्ये हालसम्म १८ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार बुधबार साँझसम्म बेपत्तामध्ये १८ यात्रुको शव फेला परेको र त्यसमध्ये ४ जनाको शव सनाखत हुन बाँकी रहेको छ । भेटिएकामध्ये हालसम्म १४ जनाको शव सनाखत भएको छ । शुक्रबार बिहान सिमलतालमा दुई बस…
सम्पत्ती न्यूज
३ श्रावण २०८१, बिहीबार