राष्ट्रियसभाको अध्यक्षका लागि आज उम्मेदवारी दर्ता
काठमाडौं। रिक्त रहेको राष्ट्रियसभा अध्यक्ष पदको लागि लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचनको तालिकाअनुसार आज बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र रहेको संसद् भवनको ल्होत्से हलमा उम्मेदवारी दर्ताको समय तोकिएको छ। राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले उम्मेदवार तय गरेका छन्। अध्यक्षका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार…
सम्पत्ती न्यूज
२८ फाल्गुन २०८०, सोमबार