सुनको मूल्य स्थिर हुँदा चाँदीको कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ स्थिर भएको छ भने चाँदीको भाउ सामान्य बढेको छ । आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँ पुगेको छ । यता गरी, चाँदीको भाउ सामान्य बढेर प्रतितोला १ हजार…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार