१२१ जवान हवल्दारमा बढुवा नामसहित
काठमाडौँ । नेपाल प्रहरीका एक सय २१ जवानको बढुवा सिफारीस भएको छ । उनीहरुको हवल्दारमा बढुवाका लागि सिफारिस भएको हो । सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी जवानको बढुवाको सिफारिस गरेको हो । नेपाल प्रहरीका प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त रहेका १२१ प्रहरी जवानलाई हवल्दारमा बढुवा सिफारिस गरिएको प्रहरी नायव निरीक्षक एवम् बढुवा समितिका सदस्य सचिव सुभाष चन्द्र नेपालले…
सम्पत्ती न्यूज
४ फाल्गुन २०७७, मंगलवार