चितवन निकुञ्जमा नयाँ दुई प्रजातिका चरा भेटिए
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नयाँ दुई प्रजातिका चरा भेटिएका छन् । ती चराहरु अघिल्ला वर्षहरुमा भेटिएका थिएनन् । बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार यस वर्ष भेटिएका चरामा डोनलिन र नर्थेन ल्याकुन रहेका छन् । डोनलिन माडीको रिउ खोला र ल्याकुन दिव्यनगरको फार्मल्याण्डमा भेटिएको उनले जानकारी दिए । गत वर्ष देखिएका चार प्रजातिका चरा भने…
सम्पत्ती न्यूज
५ माघ २०७७, सोमबार