चन्द्रागिरी हिल्सको आईपिओको प्रि अलोटमेन्ट सकियो, बाँडफाँड पर्सि हुँदै
काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आईपिओ यहि माघ ९ गते पर्सि अर्थात शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बुधबार आईपिओको प्रि अलोटमेन्ट सकिएसँगै शुक्रबार आईपिओ बाँडफाँड गर्ने जनाएको छ । कम्पनीको आईपिओमा माग भन्दा १७ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड…
सम्पत्ती न्यूज
७ माघ २०७७, बुधबार