कस्ताे रहला आज दिनभरकाे माैसम ?
काठमाडाै । नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जसकाे प्रभावले आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज देशका उच्च पहाडी तथा…
सम्पत्ती न्यूज
१८ चैत्र २०८०, आईतवार