आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्नसक्ने दाबी गरेका छन् । नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिको ८औं भेलालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘कसैले हाम्रो पार्टी फुटाउँन सक्दैन । केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुन्छन् । हाम्रो पार्टी…
सम्पत्ती न्यूज
८ भाद्र २०८१, शनिबार