सिरहाको मिर्चैयामा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप
काठमाडौं - सिरहाको मिर्चैया बजारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।इलाका प्रहरी कार्यालय मिर्चैया अगाडि दुबै पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपका क्रममा माओवादी कार्यकर्ता चढ्ने एउटा कारमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेर तोडफोड गरेका छन् । कारको अगाडिको सिसा फुटेको छ ।मिर्चैयाका डीएसपी हरिबहादुर ओलीका अनुसार वडा नम्बर २ मा कांग्रेस र माओवादीका कार्यकर्ताबीच…
सम्पत्ती न्यूज
२६ बैशाख २०७९, सोमबार