लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादका खेलले कसैलाई जित्न नदिने बताएका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत नेताहरुले एउटै डुंगामा छौँ भन्ने हेक्का राखेर एक अर्काको संवेदनशीलता ख्याल गर्नुपर्ने बताएका छन् ‘हामी एउटै डुंगामा छौँ भन्ने हेक्का राख्ने र एक अर्कोको संवेदनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने शुत्र एकताको दस्तावेज र स्थायी…