प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुँदै
काठमाडौं । चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा आज आइतबार उपनिर्वाचन हुँदै छ । राष्ट्रिय स्तरमा चर्चित नेताहरू चुनावी मैदानमा रहेकोले यो उपनिर्वाचनमा सबैको ध्यान तानेको छ । निर्वाचन आयोगले उपनिर्वाचनको लागि व्यवस्थापन, सुरक्षा प्रबन्ध, जनशक्ति व्यवस्थापन लगायत सबै तयारी शनिबार नै पूरा भइसकेको जनाएका छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले…
सम्पत्ती न्यूज
१० बैशाख २०८०, आईतवार