सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सम्पन्न
काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठुलो आयोजना हो । आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रशासरणमा लाइनमा जोडिने आयोजनाका साइड इञ्चार्ज रमेश सिग्देलले बताए । कूल रु आठ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको…
सम्पत्ती न्यूज
३ कार्तिक २०७७, सोमबार