एकैदिन १४ जना फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिम । कैलाली र कञ्चनपुरबाट एकैदिन बिभिन्न मुद्दाका फरार १४ जना प्रतिवादी पक्राउ परेका छन् ।कैलालीबाट चेक अनादर मुद्दामा दोषी ठहर गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ४२ वर्षीया सुस्मादेवी, वन मुद्दामा दोषी ठहर गोदावरी नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय प्रेम सिंह, सोही मुद्दामा गोदावरी नगरपालिका वडा नम्बर ४ का ६७ वर्षीय धोजराज भट्टराई, चोरी मुद्दामा १ लाख…
सम्पत्ती न्यूज
२४ बैशाख २०८१, सोमबार