दुर्गा प्रसाईंलाई नियम मिचेर अत्याधुनिक हतियार राख्ने इजाजत दिएको छानबिन समितिको प्रतिवेदन
काठमाडाै । व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय झापाले नियम मिचेर अत्याधुनिक हतियार राख्ने इजाजत दिएको गृह मन्त्रालयको छानबिन समितिले औँल्याएको छ। सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको छानबिन समितिले २२ बोरको हतियार कानुनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको प्रतिवेदनमा औँल्याएको हो। सो हतियार लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्ने…
सम्पत्ती न्यूज
१८ बैशाख २०८१, मंगलवार