७ मन्त्रीद्धारा सामूहिक राजीनामा
काठमाडौं । पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएकामध्ये ७ जनाले राजीनामा दिएका छन्। पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र बिना मगरले राजीनामा दिएका छन्। यसैगरी माधव नेपाल समूहबाट मन्त्री भएका घनश्याम भुसाल र योगेशकुमार भट्टराईले पनि राजीनामा दिएका छन्। गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य…
सम्पत्ती न्यूज
५ पुष २०७७, आईतवार