नेपाली काङ्ग्रेससँग आक्रोशित भए: माधव
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली काङ्ग्रेससँग आक्रोशित भएका छन् । काँग्रेसले देश नै आफ्नो पेवा ठानिरहेको अध्यक्ष नेपालले आरोप लगाए । गठबन्धनको सिट बाँडफाँडको छलफलमा काँग्रेसले देश नै आफ्नो पेवा जस्तो ठानेको उनको भनाइ छन् । पाँच दलीय गठबन्धनमा छलफल चलिरहेका छन् । कुन दलले कति सिट लिने ? नेपाली काँग्रेसले त यो देश नै उनीहरूको…
सम्पत्ती न्यूज
५ आश्विन २०७९, बुधबार