थप १५२ कोरोनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५२ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ। हाल देशभर १ हजार ५ सय ७९…
सम्पत्ती न्यूज
१९ चैत्र २०७७, बिहीबार