अहिले भारतका हरेक नागरिकले मलाई चिन्छन– प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नपालको धेरै विकाश भएको बताएका छन् । ओलीले शनिबार आयोजित पार्टीको विशेष भेलालाई सम्बोधन गर्दै नेपाल अहिले विश्वसामु परिचित बनेको बताएका हुन् । उनले भने ‘आज विश्वमा नेपाल कहाँ छ ?, कतिले नेपाल सुनेकै थिएनन, नेपाल कहाँ छ थाहा थिएन । अहिले नेपाल कहाँ छ । नेपालका प्रधानमन्त्रीको बाहिर चर्चा पनि हुन्थेन, अहिले…
सम्पत्ती न्यूज
१९ पुष २०७७, आईतवार