बढ्यो सुनको भाउ, आज कसरी कारोबार हुँदैछ ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मूल्य तोलामा १ हजार ५ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य १ लाख ५५ हजार ६ सय रहेको थियो । आज मूल्य वृद्धि भइ १ लाख ५७ हजार १ सय कायम भइ कारोबार भइरहेको त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले वृद्धि भएको…
सम्पत्ती न्यूज
४ आश्विन २०८१, शुक्रबार